FAQs Complain Problems

मिक्लाजुङ गाउँपालिका तथा करुणा फाउन्डेशनको आयोजनमा अपाङ्गता भएका व्याक्तिहरुकाे लागि नि:शुल्क स्वास्थ्य परिक्षण शिविर तथा परिचय–पत्र वितरण मिक्लाजुङ १, वाट शुरु भएकाे छ ।