FAQs Complain Problems

वार्ड नं ४

परिचय:

मिक्लाजुङ गाउँपालिका वडा नं. ४, साविक रबि गा.वि.स. काे १ देखि ९ नं. वडाहरु मिलेर बनेको हो । यस वडाकाे क्षेत्रफल २००२६ वर्ग मिटर रहेकाे छ घरधुरी संख्या ९९९ रहेकाे छ भने  जनसंख्या ४२०० रहेकाे छ जसमा पुरुषकाे संख्या १९३२ रहेकाे छ भने महिला संख्या २२६८ रहेकाे छ भने यस वडाको वडा कार्यालय रबि बजारमा रहेको साबिक गा.वि.स. भवनमा रहेको छ । यस वडाका वडाध्यक्ष श्री रामकुमार हुनुहुन्छ भने वडा सचिव श्री बिमला न्यौपाने हुनुहुन्छ ।

भौगाेलिक अवस्था

सीमाना

पूर्व :   फाकफाेकथुम गाउँपलिका इलाम

पश्चिम : तुम्वेबा  गाउँपलिका

उत्तर : २ नं. वडा मिक्लाजुङ गाउँपालिका

दक्षिण : ५ नं. वडा मिक्लाजुङ गाउँपालिका

क्षेत्रफल: २०.५६ वर्ग कि.मि.

अक्षांश :  26°55'50.70"N ' देशान्तर :  87°41'23.67"E

                                            निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. राम कुमार राई वडाध्यक्ष 9806020207
२. मनिला राई महिला सदस्य 9806058718
३. राजेन्द्र राई वडा सदस्य 9815957000
४. मुना लुगागुन दलित महिला सदस्य 9848819856
५. दिपेन्द्र राई वडा सदस्य 9814002512

                                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. विमला न्यौपाने वडा सचिव 9866885901
२. लक्ष्मी राई कार्यालय सहयोगी 9863627864
Population: 
४२००
Ward Contact Number: 
९८०६०२०२०७