समचार
वार्ड नं ७
मिक्लाजुङ गाउँपालिका वडा नं. ७, साविक लिम्बा गा.वि.स. का वडा नं. ४, ५, ६,७ र ८ सम्मका वडाहरु मिलेर वनेको हो । यस वडाकाे वडा कार्यालय लिम्बामा रहेकाे छ भने यस वडाका वडाध्यक्ष हेमचन्द्र रेग्मी हुनुहुन्छ भने वडा सचिव बिष्णु कुमार राई हुनुहुन्छ ।
Population:
२४०५
Ward Contact Number:
9862608095