समचार
वडा नं ६
मिक्लाजुङ गाउँपालिका वडा नं. ६, साविक लिम्बा गा.वि.स. का वडा नं. १, २, ३, र ९ र साबिक कुरुम्बा गा.वि.स.काे ९ न. वडा वडाहरु मिलेर वनेको हो । यस वडाकाे जनसंख्या २१५१ रहेकाे छ जसमा पुरुष संख्या ९९६ रहेकाे छ भने महिलाकाे संख्या ११५५ रहेकाे छ । यस वडाकाे वडा कार्यालय कन्याटारमा रहेकाे छ भने यस वडाका वडाध्यक्ष पूर्ण कुमार आम्बोहाङ हुनुहुन्छ । भने वडा सचिव श्री याेगेन्द्र राई हुनुहुन्छ ।
Population:
२१५१
Ward Contact Number:
९८१५९४९७१३