समचार
वार्ड नं ८
मिक्लाजुङ गाउँपालिका - ८,नं. वडा साविक दुर्दिम्बा गा.वि.स. काे वडा नं. १ देखी ९ सम्मका वडाहरु मिलेर वनेको हो । यस वडाकाे जनसंख्या २९९० रहेकाे छ जसमा पुरष संख्या १४१० रहेकाे भने महिलाकाे संख्या १५८० रहेकाे छ भने घरधुरी संख्या ६८५ रहेकाे छ । यस वडाकाे वडा कार्यालय पिपलचाैक दुर्दिम्बामा रहेकाे छ । यस वडाका वडाध्यक्ष रामेश्वर वाजी हुनुहुन्छ भने वडा सचिव बिष्णु कुमार राई हुनुहुन्छ ।
Population:
२९९०
Ward Contact Number:
९८५२६८१७६९