समचार
वार्ड नं ३
मिक्लाजुङ गाउँपालिका वडा नं. ३, साविक आरुबोटे गा.वि.स. का १ देखि ९ नं. वडाहरु मिलेर बनेको हो । यस वडाकाे जनसंख्या ३६०३ रहेकाे छ जसमा पुरुषकाे संख्या १६१८ रहेकाे छ भने महिलाकाे संख्या १९८४ रहेकाे छ । यस वडाको वडा कार्यालय आरुबोटे बजारमा रहेको साबिक गा.वि.स. भवनमा रहेको छ । यस वडाका वडाध्यक्ष श्री हस्तराज फियाक हुनुहुन्छ भने वडा सचिव श्री दिपक बर्देवा हुनुहुन्छ ।
Population:
३६०२
Ward Contact Number:
९८१५९८०६७१