FAQs Complain Problems

समचार

वार्ड नं २

मिक्लाजुङ गाउँपालिका वडा न. २, साबिक सराङडाँडा गा‍.वि.स. काे  वडा न. ५,६,७,८ र ९ मिलेर वनेकाे हाे । यस वडाकाे वडा कार्यलय सप्तमी बजारमा रहेकाे छ भने वडाध्यक्ष श्री सन्तकुमार शेर्मा  हुनुहुन्छ वडा सचिव श्री कुल प्रसाद निरौला हुनुहुन्छ ।

भौगाेलिक अवस्था

सीमाना

पूर्व :  १ न‌ं. वडा र फाकफाेकथुम गाउँपलिका इलाम

पश्चिम : तुम्वेबा  गाउँपलिका

उत्तर : १ न‌ं. वडा र कुम्मायक गाउँपलिका पाँचथर

दक्षिण : मिक्लाजुङ गाउँपलिका वडा नं. ३,आरुबाेट र मिक्लाजुङ गाउँपलिका वडा नं. ४ रबि

क्षेत्रफल: १९.६८ वर्ग कि.मि.

अक्षांश : २६0  '५८', '५७' देशान्तर : ८६0  '३८', '५०'

                                            निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. सन्त कुमार सेर्मा वडाध्यक्ष ९८१५००१९५५/९८४२६४८०२५
२. सान्त कला वढौली मगर महिला सदस्य ९८०६०९४५४०
३. दिपेन्द्र कुमार सेर्मा वडा सदस्य ९८०७९७०१८९
४. तिर्थमाया गजमेर दलित महिला सदस्य ९८१७९३६४८१

                                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. कुल प्रसाद निरौला वडा सचिव ९८५२६८४८२९
२. स्वस्तिका सुब्बा कार्यालय सहयोगी ९९१५०७३३०७

 

 

Population: 
२८७३
Ward Contact Number: 
९८१५००१९५५