FAQs Complain Problems

वार्ड नं २

मिक्लाजुङ गाउँपालिका वडा नं. २, साबिक सराङडाँडा गा‍.वि.स. काे  वडा नं. ५,६,७,८ र ९ मिलेर बनेकाे हाे । यस वडाकाे वडा कार्यलय सप्तमी बजारमा रहेकाे छ भने वडाध्यक्ष श्री महेन्द्र प्रकाश थापा  हुनुहुन्छ वडा सचिव श्री कृष्ण दाहाल हुनुहुन्छ ।

भौगाेलिक अवस्था

सीमाना 

पूर्व १ न‌ं. वडा र फाकफाेकथुम गाउँपलिका इलाम

पश्चिम : तुम्वेबा  गाउँपलिका 

उत्तर : १ न‌ं. वडा र कुम्मायक गाउँपलिका पाँचथर

दक्षिण : मिक्लाजुङ गाउँपलिका वडा नं. ३,आरुबाेटे र मिक्लाजुङ  वडा नं. ४ रवि

क्षेत्रफल: १९.६८ वर्ग कि.मि.

अक्षांश : २६'५८', '५७' देशान्तर : ८६0  '३८', '५०'

                                            निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. महेन्द्र प्रकाश थापा वडाध्यक्ष 9824041827
२. भुमिका सिजाली मगर महिला सदस्य 9814950468
३. सुप्रिया घिमिरे वडा सदस्य 9824938500
४. जस नारायण आङदेम्बे दलित महिला सदस्य 9803296205
५. देवेन्द्र प्रसाद राई वडा सदस्य 981507061

                                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. कृष्ण दाहाल वडा सचिव 9849725410
२.   कार्यालय सहयोगी  

 

Population: 
२८७३
Ward Contact Number: 
९८१५००१९५५