समचार
वार्ड नं ५
मिक्लाजुङ गाउँपालिका वडा नं. ५, साविक कुरुम्बा गा.वि.स. काे वडा नं. १ देखि ८ नं. वडा वडाहरु मिलेर वनेको हो । यस वडाकाे वडा कार्यालय कुरुम्बा रहेकाे छ भने यस वडाका वडाध्यक्ष अविशन लावती हुनहुन्छ भने वडा सचिव श्री प्रेम कुमार खड्का हुनुहुन्छ ।
Population:
३६३७
Ward Contact Number:
९८१६३३७३५४ / ९८१४००९९६५