FAQs Complain Problems

समचार

वार्ड नं ५

मिक्लाजुङ गाउँपालिका वडा नं. ५,  साविक कुरुम्बा गा.वि.स. काे वडा नं. १ देखि ८ नं.  वडा  वडाहरु मिलेर वनेको हो । यस वडाकाे वडा कार्यालय कुरुम्बा रहेकाे छ भने  यस वडाका वडाध्यक्ष अविशन लावती हुनहुन्छ भने वडा सचिव श्री प्रेम कुमार खड्का हुनुहुन्छ ।

भौगाेलिक अवस्था

सीमाना

पूर्व :   फाकफाेकथुम र माङसेबुङ  गाउँपलिका इलाम

पश्चिम : ६ नं. वडा र ३ नं. वडा मिक्लाजुङ गाउँपालिका

उत्तर : ४ नं. वडा मिक्लाजुङ गाउँपालिका रवि

दक्षिण : चुलाचुली गाउँपालिका र माङसेबुङ गाउँपालिका इलाम

क्षेत्रफल: १९.६८ वर्ग कि.मि.

अक्षांश :  26°53' 50.67"N देशान्तर :  87°39' 55.17"E

                                         निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. अविशन लावती वडाध्यक्ष 9814009965
२. सिर्जना राई महिला सदस्य 9815021091
३. मेघ राज लावती वडा सदस्य 9824032150
४. भिम माया विश्वकर्मा दलित महिला सदस्य 9826956309
५. हस्त विर राई वडा सदस्य 9817910918

                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. प्रेम खड्का वडा सचिव 9863673314
२. प्रदिप लावती कार्यालय सहयोगी 9813793385
Population: 
३६३७
Ward Contact Number: 
९८१६३३७३५४ / ९८१४००९९६५