समचार
ग्यालरी
मिक्लाजङ गाउँपालिकमा कार्यरत वडा सचिवहरु संजय राई र दिलकुमार लिम्बू तथा इलाका प्रहरी कार्यालय रबिका प्रहरी निरिक्षक श्री तेज नारायण यादवकाे बिदाई र पशुपंक्षी सेवा शाखामा आउनु भएका श्री कमल बहादुर चाैहानकाे स्वागत कार्यक्रमा झलकहरु
मिति: 08/05/2019 - 19:53
प्राथमिक स्वास्थ्य केन्द्र मिक्लाजुङ–४, रबिकाे, आयुर्वेद शाखाकाे उद्घाटन कार्यक्रम ।
मिति: 05/26/2019 - 17:46
बहुप्रतिक्षित राँके–भेडेटार कालोपत्रे सडक सडकको सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट मिक्लाजुङ गाउँपालिका रबि पाँचथरमा आयाेजित कार्यक्रममा शिलान्यास गर्नुहुँदै ।
मिति: 01/06/2019 - 17:38
विभिन्न योजनाहरुको मागपत्र सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूलाई बुझाउँनु हुँदै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष श्री अमरराज माखिम ।
मिति: 01/06/2019 - 17:36