समचार
विवाह दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
बिवाह भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु:
१. दुलाह दुलही दुवैकाे नागिरकताकाे प्रमाण-पत्र दुलहीकाे नागरिकता नभएमा जन्मदर्ताकाे प्रमाण-पत्र ।