समचार
मृत्यु दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
मृत्यु भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु:
मृतकाे नागरिकताकाे प्रमाण-पत्र वा जग्गाधनी प्रमाण-पत्र वा पेन्सनर भए पेन्सन पट्टा सुचना दिने सुचककाे नागिरकता ।
प्रक्रिया:
सम्विधत वडा कार्यालय जाने मृत्युदर्ताकाे सुचाना फारम भर्ने । मृतक र सुचक दुबैकाे नागरिकताकाे प्रतिलिपी बुझाउने ।