FAQs Complain Problems

विवाह दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
बिवाह भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु: 

१. दुलाह दुलही दुवैकाे नागिरकताकाे प्रमाण-पत्र दुलहीकाे नागरिकता नभएमा जन्मदर्ताकाे प्रमाण-पत्र ।