समचार
बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस
सेवा प्रकार:
लाग्ने समय:
सोहि दिन
जिम्मेवार अधिकारी:
प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय:
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क:
२००
आवश्यक कागजातहरु:
- उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
- सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
- निवेदन
- योजना सम्झौता
प्रक्रिया:
- निवेदन सिफारिस तोक लगाउने
- दर्ता गर्ने
- रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने