FAQs Complain Problems

गम्भिरकाे रागकाे उपचारकाे लागि आर्थिक सहयाेग

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

१. बिरामीकाे नागिरकताकाे प्रतिलिपी । २. सम्वन्धित वडा कार्यालयकाे सिफािरिस । ३. अस्पतालवाट दिएकाे रिपाेर्टहरुकाे कागजपत्रहरु । ४‍‍. नागरिकता नहुनेकाे हकमा जन्म दर्ताकाे प्रतिलिपी ।

प्रक्रिया: 

1. वडाकाे सिफािरसकाे प्रतिलिपी ।

२. राेग सँग सम्विन्धित डाक्टरले दिएकाे कागजातहरु ।