FAQs Complain Problems

प्रशासकीय भवन

Read More

पर्यटकीय स्थलहरु

Read More

हिले पाेखरी

Read More

गुदाला भाेजोला ताल मिक्लाजुङ-७, लेखगाउँ

Read More

नागीडाँडा मिक्लाजुङ–३

Read More

फाल्गुनन्द पार्क रवि

Read More

सूचना तथा समाचार

जन-प्रतिनिधि

अध्यक्ष

९८१६९७५७६०

उपाध्यक्ष

९८४२६४८०२५

प्रवक्ता

९८५२६५९९६५

कर्मचारी

प्रमुख प्रशासकीय आधिकृत
९८५२६८४८३१
प्रशासकीय अधिकृत तथा सूचना अधिकारी
९८५२६८४९८१
सूचना प्रविधि अधिकृत
९८४२७८८६६५ ९८५२६८४८२८

सेवाहरु

सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- योजनाको दुरी र प्रकृति अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- ईन्जिनियर / सब ईन्जिनियर
सेवा दिने कार्यालयः- गाउँपालिकाकाे कार्यालय
सेवा शुल्कः- नलाग्ने
आवश्यक कागजातहरुः-
  • कार्य सम्पन्न प्रतिवेदन
  • सार्वजनिक परिक्षण
  • वडा कार्यालयको सम्पन्नताको सिफारिस
  • उपभोक्ता समितिको भेलाको निर्णयअनुगमन समितिले स्थलगत अनुगमन र काम सन्तोषजनक रहेको भन्ने व्यहोरा भएको निर्णयको प्रतिलिपि
सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारीः- योजना शाखा प्रमुख/ ईन्जिनियर/ सब ईन्जिनियर
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका

सेवा प्रकारः- याेजना सम्झाैता
सेवा समयः- सोही दिन सर्जमिनको हकमा बढीमा ३ दिन ।
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत वा योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-
  • गाउँ सभाबाट उक्त आयोजना बार्षिक योजनामा परेको प्रमाण
  • उपभोक्ता भेलाको निर्णयको प्रतिलिपी
  • नियमानुसार उपभोक्ता समिति गठन भएको विवरण तथा उपभोक्ता समितिका पदाधिकारीको नागरिक्ता सहितको वडा कार्यालयको सिफारिस
  • स्वीकृत योजनाको लागत अनुमान
  • सम्झौताको लागि निवेदन पत्र
सेवा प्रकारः- सिफारिस
सेवा समयः- सोहि दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-
  • उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
  • सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
  • निवेदन
  • योजना सम्झौता
सेवा प्रकारः- सिफारिस
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- २००
आवश्यक कागजातहरुः-

नागरिकताको प्रमाण पत्र लिनु अघि आमा/बुबाको नागरिकता भएको सम्बन्धित जिल्लाको सम्बधित वडा/गाविस कार्यलयमा संपर्क गरेर नागरिकताको सिफारिस बनाउनु पर्छ ।

सिफारिस बनाउन चाहिने कागजात हरू

१) पिताको नागरिताको प्रमाणपत्रको प्रतिलिपि र प्रतिलिपिको हकमा नागरिकताको प्रमाणपत्रको

२) जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि|

३) विवाहित महिलाको हकमा पतिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि|

४) चारीत्रीक प्रमाणपत्रको प्रतिलिपि विद्यार्थीको हकमा |

५) बिवाहदर्ताको प्रमाणपत्रको प्रतिलिपि (बिवाहीताको हकमा )

६) बसाईसरि आएको भए बसाई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपि |

७) दुवै कान देखिने पासपोर्ट साइजको फोटो २ प्रति |

८) चालु आर्थिक वर्ष सम्मको मालपोत , घर जग्गा , कर ,र घर बहाल कर तिरेको कागजातहरु |

९) कर्मचारी परीवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस पत्र |

सिफारिस बनाउने प्रकृया

१) माथि उल्लेखित कागजातहरु लिएर सम्बन्धित वडा कार्यालय वा गाविस कार्यालय गएर सिफारिसको लागि निबेदन दिने। आवश्यक कागजातहरु पुगेको खन्डमा सम्बन्धित वडा कार्यालय वा गाबिस कार्यालयले तत्काल सिफारिस दिने प्रावधान छ।

२) वडा वा गाविस बाट सिफारिस लिएर आफ्नो जिल्ला जिल्ला प्रशासन कार्यालय जानु पर्छ | त्यहाँ बाट नागरिकता पाईन्छ |

लाग्ने शुल्क रु २००/- (वडामा कार्यलयमा बुझाउनु पर्ने )

समय कागजात पुगेको सोहि दिन

सेवा प्रकारः- आर्थिक सहयाेग
सेवा समयः- प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- गाउँपालिका अध्यक्ष
सेवा दिने कार्यालयः- मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१. बिरामीकाे नागिरकताकाे प्रतिलिपी । २. सम्वन्धित वडा कार्यालयकाे सिफािरिस । ३. अस्पतालवाट दिएकाे रिपाेर्टहरुकाे कागजपत्रहरु । ४‍‍. नागरिकता नहुनेकाे हकमा जन्म दर्ताकाे प्रतिलिपी ।

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारीः- स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- बिवाह भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरुः-

१. दुलाह दुलही दुवैकाे नागिरकताकाे प्रमाण-पत्र दुलहीकाे नागरिकता नभएमा जन्मदर्ताकाे प्रमाण-पत्र ।

इमेल ठेगानाहरु

स्वास्थ्य शाखा : mrmhealth2073@gmail.com

समाजिक सुरक्षा तथा पञ्जिकरण शाखा : mrmvitalsection@gmail.com

कृषि शाखा :  miklajungag2073@gmail.com

प्राविधिक शाखा :miklajung.technical@gmail.com