FAQs Complain Problems

वार्ड नं १

मिक्लाजुङ वडा न‍‍ं. १ काे परिचय :

मिक्लाजुङ गाउँपालिका १ नं. वडा साविक सराङडाँडा गा‍.वि.स. काे  वडा नं. १,२,३,४ मिलेर बनेकाे हाे ।  यस वडाकाे कार्यलय खान्द्रोङमा रहेकाे छ । यस वडाका  वडाध्यक्ष श्री घनेन्द्रराज आङदेम्बे हुनुहुन्छ ।  वडा सचिव श्री सोबिन्द्र प्रसाद आङदेम्बे हुनुहुन्छ ।

भाैगाेलिक स्थिति

सीमाना

पूर्व : फाकफाेकथुम गाउँपलिका इलाम

पश्चिम : मिक्लाजुङ गाउँपलिका वडा नं. २ र पाँचथर तुम्बेवा गाउँपालिका

उत्तर : फाल्गुनन्द गाउँपालिका र कुम्मायक गाउँपलिका पाँचथर

दक्षिण : मिक्लाजुङ गाउँपलिका वडा नं. २, पाँचथर  र फाकफाेकथुम गाउँपलिका इलाम

क्षेत्रफल १५‍.२४ वर्ग कि.मि.

अक्षा‌ंश :   26°59'50.78"N

देशान्तर 87°41'14.99"E

                                             निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. घनेन्द्र राज आङदेम्बे वडाध्यक्ष ९८४७२६१६१०
२. विमला खडका महिला सदस्य 9817942529
३. धन राज राई वडा सदस्य 9862304349
४. पुर्ण कुमार आङदेम्बे वडा सदस्य 9742837221
५. दुर्गा नेपाली दलित महिला सदस्य ९८२४९२२२३१

                                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. सोबिन्द्र प्रसाद आङदेम्बे वडा सचिव  ९८४०४७२५४९
१. राधिप आङदेम्बे कार्यालय सहयोगी ९८६७८३९९४१

                                    जनसंख्या बिवरण

वडा नं.

वडा कार्यालय रहेको ठेगाना

घरधुरी संख्या

जनसंख्या

महिला

पुरुष

जम्मा

खान्द्रोङ

५६४

११३८

११०७

२२४५

 

Population: 
२६८७
Ward Contact Number: 
९८१५९९६९९२
//