FAQs Complain Problems

वडा नं ६

मिक्लाजुङ गाउँपालिका वडा नं. ६,  साविक लिम्बा गा.वि.स. का वडा नं. १, २, ३, र ९ र साबिक कुरुम्बा गा‍.वि.स.काे ९ न. वडा  वडाहरु मिलेर वनेको हो । यस वडाकाे जनसंख्या २१५१ रहेकाे छ जसमा पुरुष संख्या ९९६ रहेकाे छ भने महिलाकाे संख्या ११५५ रहेकाे छ । यस वडाकाे वडा कार्यालय कन्याटारमा रहेकाे छ भने  यस वडाका वडाध्यक्ष फडिन्द्र प्रसाद घिमिरे हुनुहुन्छ । भने वडा सचिव श्री कुल प्रसाद निराैला हुनुहुन्छ ।

Population: 
२१५१
Ward Contact Number: 
९८४९६३५८०९