मिक्लाजुङ गाउँपालिका पाँचथर हजुरहरुलाई हार्दिक स्वागत गर्दछ ।

वार्ड नं ७

मिक्लाजुङ गाउँपालिका वडा नं. ७,  साविक लिम्बा गा.वि.स. का वडा नं. ४, ५, ६,७ र ८ सम्मका वडाहरु मिलेर वनेको हो । यस वडाकाे वडा कार्यालय लिम्बामा रहेकाे छ भने  यस वडाका वडाध्यक्ष मिनराज माखिम हुन् ।

Population: 
२४०५
Ward Contact Number: 
९८२४९४१५३२