FAQs Complain Problems

वार्ड नं ३

मिक्लाजुङ गाउँपालिका वडा नं. ३, साविक आरुबोटे गा.वि.स. का १ देखि ९ नं. वडाहरु मिलेर बनेको हो । यस वडाकाे जनसंख्या ३६०३ रहेकाे छ जसमा पुरुषकाे संख्या १६१८ रहेकाे छ भने महिलाकाे संख्या १९८४ रहेकाे छ । यस वडाको वडा कार्यालय आरुबोटे बजारमा रहेको साबिक गा.वि.स. भवनमा रहेको छ । यस वडाका वडाध्यक्ष श्री जिवनहाङ फियाक हुनुहुन्छ भने वडा सचिव श्री उत्तम दाहाल हुनुहुन्छ ।

भाैगाेलिक स्थिति

सीमाना

पूर्व : मिक्लाजुङ-४, रवि

पश्चिम : तुम्बेवा गाउँपालिका पाँचथर

उत्तर : मिक्लाजुङ-२ र तुम्बेवा गाउँपालिका पाँचथर

दक्षिण : मिक्लाजुङ गाउँपलिका वडा नं. ७, लिम्बा र मिक्लाजुङ गाउँपलिका वडा नं. ६

क्षेत्रफल:  २२.२१ वर्ग कि.मि.

अक्षा‌ंश:  26°55'16.23 N

देशान्तर:  87°38'13.19 E

                                                 निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. जीवन हाङ फियाक वडाध्यक्ष 9815918332
२. कौलिला तामाङ महिला सदस्य 9810069597
३. कृष्‍ण माया दर्जी वडा सदस्य 9825972590
४. छत्र बहादुर फियाक दलित महिला सदस्य 9842746409
५. सन्त बहादुर कुरुम्बाङ वडा सदस्य 9842992344

                                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. उत्तम दाहाल वडा सचिव  
२. पदम खनाल कार्यालय सहयोगी 9842038398
Population: 
३६०२
Ward Contact Number: 
९८१५९१८३३२