FAQs Complain Problems

वार्ड नं ८

परिचय

मिक्लाजुङ गाउँपालिका - ८,नं.  वडा साविक दुर्दिम्बा गा.वि.स. काे वडा नं. १ देखी ९ सम्मका वडाहरु मिलेर वनेको हो । यस वडाकाे जनसंख्या २९९० रहेकाे छ जसमा पुरष संख्या १४१० रहेकाे भने महिलाकाे स‍ंख्या १५८० रहेकाे छ भने घरधुरी संख्या ६८५ रहेकाे छ ।  यस वडाकाे वडा कार्यालय पिपलचाैक दुर्दिम्बामा रहेकाे छ । यस वडाका वडाध्यक्ष रामेश्वर वाजी हुनुहुन्छ भने वडा सचिव श्री केशव कुमार पंडित हुनुहुन्छ ।

भौगाेलिक अवस्था

सीमाना

पूर्व :  वडा नं. ७ वडा   मिक्लाजुङ गाउँपालिका

पश्चिम : चौविसे गाउँपालिका धनकुटा

उत्तर : तुम्बेवा गाउँपालिका पाँचथर

दक्षिण : चौविसे गाउँपालिका धनकुटा

क्षेत्रफल: १६.०१ वर्ग कि.मि.

अक्षांश :    26°54'4.73"N  देशान्तर :  87°32'41.07"E

                                     निर्वाचित जनप्रतिनिधि

क्र.स. नाम थर पद सम्पर्क नं.
१. रामेश्वर वाजी वडाध्यक्ष 9852681769
२. सबिना बराल महिला सदस्य 9827363904
३. रुपा माया मगर वडा सदस्य 9816078128
४. जनक कुमारी पोख्रेल दलित महिला सदस्य 9814314012
५. नोविन गौतम वडा सदस्य 9800952303

                                          कर्मचारी

क्र.स. नाम थर पद सम्पर्क नं.
१. केशव कुमार पंडित वडा सचिव ९८४५५२१६१०
२. खेम प्रसाद चम्लागाई कार्यालय सहायक 9845634660
३. विक्रम तामाङ कार्यालय सहयोगी  
Population: 
२९९०
Ward Contact Number: 
९८५२६८१७६९