मिक्लाजुङ गाउँपालिका पाँचथर हजुरहरुलाई हार्दिक स्वागत गर्दछ ।

वार्ड नं ८

मिक्लाजुङ गाउँपालिका - ८,नं.  वडा साविक दुर्दिम्बा गा.वि.स. काे वडा नं. १ देखी ९ सम्मका वडाहरु मिलेर वनेको हो । यस वडाकाे जनसंख्या २९९० रहेकाे छ जसमा पुरष संख्या १४१० रहेकाे भने महिलाकाे स‍ंख्या १५८० रहेकाे छ भने घरधुरी संख्या ६८५ रहेकाे छ ।  यस वडाकाे वडा कार्यालय पिपलचाैक दुर्दिम्बामा रहेकाे छ । यस वडाका वडाध्यक्ष रामेश्वर वाजी हुनुहुन्छ भने वडा सचिव दिल कुमार लिम्बू हुनुहुन्छ ।

Population: 
२९९०
Ward Contact Number: 
९८५२६८१८७९