FAQs Complain Problems

वार्ड नं ४

मिक्लाजुङ गाउँपालिका वडा नं. ४, साविक रबि गा.वि.स. काे १ देखि ९ नं. वडाहरु मिलेर बनेको हो । यस वडाकाे क्षेत्रफल २००२६ वर्ग मिटर रहेकाे छ घरधुरी संख्या ९९९ रहेकाे छ भने  जनसंख्या ४२०० रहेकाे छ जसमा पुरुषकाे संख्या १९३२ रहेकाे छ भने महिला संख्या २२६८ रहेकाे छ भने यस वडाको वडा कार्यालय रबि बजारमा रहेको साबिक गा.वि.स. भवनमा रहेको छ । यस वडाका वडाध्यक्ष श्री रामकुमार हुनुहुन्छ भने वडा सचिव श्री याेगेन्द्र राई हुनुहुन्छ ।

 

Population: 
४२००
Ward Contact Number: 
९८०६०२०२०७