FAQs Complain Problems

वार्ड नं २

मिक्लाजुङ गाउँपालिका वडा न. २, साबिक सराङडाँडा गा‍.वि.स. काे  वडा न. ५,६,७,८ र ९ मिलेर वनेकाे हाे । यस वडाकाे वडा कार्यलय सप्तमी बजारमा रहेकाे छ भने वडाध्यक्ष श्री सन्तकुमार शेर्मा  हुनुहुन्छ वडा सचिव श्री सुरेश गाैतम हुनुहुन्छ ।

Population: 
२८७३
Ward Contact Number: 
९७४२६१६७७३

जन प्रतिनिधि

अमरराज माखिम

अध्यक्ष

९७४५१४८४६४ /९८१६९७५७६०

उर्मिला राई

उपाध्यक्ष

९८०७९४८१३८ /९७४२६१६७०४