FAQs Complain Problems

योजना फारफारकका लागि के के कागजातहरु आवश्यक पर्छन ?

योजना फारफारकका लागि आवश्यक कागजातहरु :

१. काम सम्पन्न भएको निर्णयको माइन्युट

  •  उपभोक्ता समितिको
  •  अनुगमन समितिको

२. १३, १४ र २८ फाराम

  •  १३– खर्च सार्वजनिक सुचना फाराम
  • १४–उपभोक्ता समितिको भौतिक तथा वित्तीय प्रगती प्रतिवेदन
  •  २८– सार्जजनिक परीक्षणको – सार्जजनिक परीक्षणको ढाँचा

३. विल/भर्पाइ/डोरहाजिरी
४. योजना सञ्चालन भएपछि सो स्थानको अन्तिमको फोटो / बीचबीचमा काम गर्दै गरेको फोटो
५. काम सम्पन्न भएको वडा समितिको सिफारिस
६. कार्यसम्पन्न प्रतिवेदन, अन्तिम बिल (प्रविधिकबाट)
७. ५ लाख वा सोभन्दा माथिका योजनाहरुमा उच्चस्तरीय अनुगमन समितिको सिफारिस
८. फारफारक गरिपाउँ भन्ने निवेदन (प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरी )
९. टिप्पणी (प्रशासन फाँटबाट)