FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाएर अाएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
मृत्यु भएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु: 

मृतकाे नागरिकताकाे प्रमाण-पत्र वा जग्गाधनी प्रमाण-पत्र वा पेन्सनर भए पेन्सन पट्टा सुचना दिने सुचककाे नागिरकता ।

प्रक्रिया: 

सम्विधत वडा कार्यालय जाने मृत्युदर्ताकाे सुचाना फारम भर्ने । मृतक र सुचक दुबैकाे नागरिकताकाे प्रतिलिपी बुझाउने ।