FAQs Complain Problems

बसाई सराई

सेवा प्रकार:

लाग्ने समय: 
प्रक्रिया मिलाएर आएकाे खण्डमा साेही दिन पाउन सक्ने
जिम्मेवार अधिकारी: 
स्थानीय पञ्जीकाधिकारी, वडा सचिव
सेवा दिने कार्यालय: 
वडा कार्यालय
सेवा शुल्क: 
वसाई सराइ गरेकाे प्रमाण पत्र लिएर आएकाे ३५ दिन सम्म नि:शुल्क, ३५ दिन कटेपछि रु ५० रुपाैया लाग्ने छ ।
आवश्यक कागजातहरु: 

१‍. परिवारका सवै सदस्यकाे नागिरकता प्रमाणा-पत्र बनाएकाे भए नागिरकता प्रमाणा-पत्रकाे प्रतिलिपी पेश गर्ने ।

२. नागिरकता नभए दन्म दर्ताकाे प्रमाणा-पत्र ।

३‍. बिवाह भए विवाह दर्ताकाे प्रमाण-पत्र ।

४‍‍‍. विवाह भएर आएकाे बुहारीकाे नागिरकता प्रमाण-पत्र नभए माइतमा बनाएकाे जन्म दर्ता प्रमाण-पत्र ।