FAQs Complain Problems

स्वीकृत योजनाको लागत अनुमान तयार गर्ने

सेवा प्रकार:

लाग्ने समय: 
योजनाको दुरी अनुसार ३ देखि १० दिन सम्म
जिम्मेवार अधिकारी: 
योजना शाखा प्रमुख/ ईन्जिनियर/ सब ईन्जिनियर
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
नि:शुल्क
आवश्यक कागजातहरु: 

योजनाको विवरण वार्षिक कार्यक्रममा परेको प्रमाण र योजना कार्यान्वयन तालिका

प्रक्रिया: 

ईन्जिनियर / सव ईन्जिनियरले स्थलगत भ्रमणनापजाँच गरी लागत अनुमान उपलब्ध गराउने ।