FAQs Complain Problems

संविधान दिवस २०७५ सालको उपलक्ष्यमा बाटोको सरसफाई तथा मर्मत कार्यक्रम सम्पन्न गरियो ।

संविधान दिवस २०७५ सालको उपलक्ष्यमा मिक्लाजुङ गाउँपालिका पाँचथरले आयोजना गरेको रबि,दमक सडक खण्ड अन्तर्गतको हिकुनम्बा हुँदै हुलाक सम्मको बाटोको सरसफाई तथा मर्मत कार्यक्रम सम्पन्न गरियो ।

आर्थिक वर्ष: