FAQs Complain Problems

बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिस

सेवा प्रकार:

लाग्ने समय: 
सोहि दिन
जिम्मेवार अधिकारी: 
प्रमुख प्रशासकीय अधिकृत / योजना शाखा प्रमुख / आर्थिक प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालय: 
मिक्लाजुङ गाउँ कार्यपालिकाकाे कार्यालय
सेवा शुल्क: 
२००
आवश्यक कागजातहरु: 
  • उपभोक्ता समितिको अख्तियारी सहितको निर्णयको प्रतिलिपि
  • सम्बन्धित पदाधिकारीहरुको नागरिकता तथा फोटो सहितको नमुना दस्तखत कार्ड
  • निवेदन
  • योजना सम्झौता
प्रक्रिया: 
  • निवेदन सिफारिस तोक लगाउने
  • दर्ता गर्ने
  • रितपुर्वक देखिएमा सम्बन्धित कर्मचारीले सिफारिस पत्र उपलब्ध गराउने