बहुप्रतिक्षित राँके–भेडेटार कालोपत्रे सडक सडकको सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूबाट मिक्लाजुङ गाउँपालिका रबि पाँचथरमा आयाेजित कार्यक्रममा शिलान्यास गर्नुहुँदै ।
विभिन्न योजनाहरुको मागपत्र सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओलीज्यूलाई बुझाउँनु हुँदै मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष श्री अमरराज माखिम ।